टिस्टा नदीमा बगेको छावालाई माझीहरूले बचाए

भिडिओ क्याप्शन सुरु हुँदैछ,
टिस्टा नदीमा बगेको छावालाई माझीहरूले बचाए
Published

भारतको पश्चिम बङ्गालमा माझीहरूको एउटा समूहले टिस्टा नदीमा डुब्न लागेको एउटा छावालाई बचाएका छन्।

आफ्नो बथानसँग नदी तर्न लाग्दा हात्तीको उक्त बच्चा तीव्र जलप्रवाहका कारण बगेको थियो।

टिस्टा नदीको किनारनजिकै बस्ने ती माझीहरूले छावासम्म पुग्न झन्डै चार किलोमिटर डुङ्गा खियाउनुपरकेो बताएका छन्। उनीहरूले पछि उक्त छावालाई वन अधिकारीहरूको जिम्मा लगाइदिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।