के बाह्यग्रहमा फेला पर्न सक्ने जीवका कारण हामी बिरामी पर्न सक्छौँ?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
के बाह्यग्रहमा फेला पर्न सक्ने जीवका कारण हामी बिरामी पर्न सक्छौँ?
Published

वैज्ञानिकहरू ब्रह्माण्डमा पृथ्वीबाहेक अन्यत्र पनि जीवहरूको अस्तित्व खोज्ने प्रयासमा लागेका छन्।

पृथ्वीमा ब्याक्टेरिया भए जस्तै अन्तरिक्षमा सूक्ष्मजीवहरू रहेछन् भने के तिनले हामीलाई बिरामी पार्न सक्छन्? हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।