त्रिशूलीमा आएको बाढीले बगाएको विद्यालयका विद्यार्थीको पढाइ फेरि कसरी सुरु हुँदै छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
त्रिशूलीमा आएको बाढीले बगाएको विद्यालयका विद्यार्थीको पढाइ फेरि कसरी सुरु हुँदै छ
Published

भोटेकोशी र तल त्रिशूली बाढीले नुवाकोटको त्रिशूलीबजारस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवन पूरै बगाएको तीन सातापछि पठनपाठन पुनः सञ्चालन हुन थाल्यो।

बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम 'बीबीसी हातेमालो'का लागि संवाददाता निरञ्जन राजवंशीले उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीलाई अस्थायी विद्यालय कुन ठाउँमा कसरी सञ्चालन भइरहेको छ भनेर सोधेका छन्।

सुन्नुहोस् अन्तर्वार्ता।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।