२ लडाकु विमान आपसमा ठोक्किए
२ लडाकु विमान आपसमा ठोक्किए
Published
अमेरिकी जलसेनाका ईए १८-जी जेटहरू हवाई कौशल प्रदर्शनका क्रममा आपसमा ठोक्किए।
तर जेटमा रहेका सबै जना सुरक्षित रूपमा बाहिर निस्कन सफल रहे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



