कलिलो हम्प्ब्याक ह्वेलको 'उद्धार'
कलिलो हम्प्ब्याक ह्वेलको 'उद्धार'
अस्ट्रेलियाको फोर्स्टर क्षेत्रमा १० टन तौल भएको ह्वेललाई धेरै गहिराइ नभएको तटीय क्षेत्रबाट निस्कन मार्गदर्शन गरियो।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



