रेलमा जीउँदा बाम माछाहरू छरिएपछि समात्दै यात्रुहरू

रेलमा जीउँदा बाम माछाहरू छरिएपछि समात्दै यात्रुहरू
Published

चीनको नान्जिङमा एउटा मेट्रो रेलभित्र छरिएका जीउँदा ईल अर्थात् बाम माछाहरू समात्न यात्रुहरूले सघाएको दृश्य हेर्नुहोस्।

एक यात्रुले ल्याएको प्लास्टिकको बकेट पल्टिएपछि ती माछाहरू भुइँमा छरिएका थिए।

चीनका बजार तथा सी-फूड रेस्टुराँहरूमा जीवित बाम माछा बेच्न राखेको देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।