गाडीले भरिभराउ पार्किङ क्षेत्रमा बाढी पसेपछि

भिडिओ क्याप्शन सुरु हुँदैछ, गाडीले भरिभराउ पार्किङ क्षेत्रमा बाढी पसेपछि
गाडीले भरिभराउ पार्किङ क्षेत्रमा बाढी पसेपछि
Published

पश्‍चिमी भारतमा अविरल भारी वर्षापछि गुजरातको वापीमा एउटा पार्किङ क्षेत्रमा बाढी पसेको दृश्य हेर्नुहोस्।

बाढीले कतिपय गाडीहरू समेत बगाएको थियो।

यसले स्थानीयवासीलाई उल्लेख्य क्षति पुगेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।