चीनमा शक्तिशाली बाढी आउँदा भवन भत्कियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
चीनमा शक्तिशाली बाढी आउँदा भवन भत्कियो
Published

चीनमा शक्तिशाली बाढी आउँदा भवन भत्किएको यो दृश्य हेर्नुहोस्।

टाइफून सोडेलले चीनको दक्षिणतर्फका तटीय क्षेत्रमा भारी वर्षा निम्त्याउँदा हजारौँलाई सुरक्षित स्थानमा सारिएको छ।

थप उद्धार टोलीहरू परिचालित भएका छन् भने अधिकारीहरूले विद्यालय, सार्वजनिक कार्यालय तथा यातायात बन्द गराएका छन्।

सोडेल यस वर्ष चीनमा आएको सातौँ टाइफून हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।