मेक्सिकोको न्याश्नल गार्डमा चिह्वाह्वा जातको कुकुर

मेक्सिकोको न्याश्नल गार्डमा चिह्वाह्वा जातको कुकुर
Published

१३ महिनाको यो चिह्वाह्वा मेक्सिकोको न्याश्नल गार्डमा भर्ती हुन पाउने सबैभन्दा सानो जातको कुकुर बनेको छ। क्यामरासहितको उपकरण जडान गरिएको यो कुकुरलाई खोजी तथा उद्धार कार्यका लागि तालिम दिइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।