अस्थायी शिविरमा कुनै समस्या छ? समाधान खोज्ने तरिका यी हुन्

अस्थायी शिविरमा कुनै समस्या छ? समाधान खोज्ने तरिका यी हुन्
Published

भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण घरबास गुमाएर विस्थापित भएका मानिसहरूले अस्थायी आश्रयस्थलमा भोग्नुपरेका खानेपानी र विद्युत् आपूर्तिसहितका विविध समस्याबारे हामीले सम्बन्धित अधिकारीसँग उत्तर मागेका छौँ।

बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम 'बीबीसी हातेमालो'का लागि बीबीसी संवाददाता सञ्जय ढकालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीलाई त्यसबारे सोधेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।