तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीबाट विस्थापित भएपछि अस्थायी टहरामा बस्दै आएका मानिसहरू कस्तो समस्या भोग्दै छन्
भदौ १० मा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटसहितका जिल्लामा गरी हजारौँ मानिसले आफ्नो घरबास गुमाएका छन्।
सुरुमा आफ्नो ज्यान जोगाउन मुस्किल भएका केही मानिसहरू अझै हराएका आफन्त भेटिएलान् कि भन्ने आशमा छन्। तर उनीहरू आफ्नो दैनिक जीवनयापनका लागि पनि सङ्घर्ष गर्दै छन्।
उनीहरू अब खानेपानी, बिजुली बत्ती तथा भरपर्दो आवासको खाँचो टड्कारो भएको बताउँछन्।
विगत एक महिनादेखि विभिन्न स्थानमा अस्थायी आश्रय लिएर बसिरहेका बाढीपीडितहरूको खाँचो के छ?
बीबीसी नेपालीको लाइफलाइन कार्यक्रम 'बीबीसी हातेमालो'का लागि नुवाकोटस्थित संवाददाता शक्तिमाया तामाङले बनाएको रिपोर्ट सुन्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।