भूमिगत स्टेशनमा मृग पसेपछि रेलसेवा अवरुद्ध
भूमिगत स्टेशनमा मृग पसेपछि रेलसेवा अवरुद्ध
Published
पोल्यान्डको वार्सस्थित पोल्यान्ड सेन्ट्रल भूमिगत रेल स्टेशनमा मृग पसेपछि केही बेर सेवा अवरुद्ध भएको छ। यो आइतवार साँझको घटना हो।
'मूस' मृगका कारण एक घण्टाभन्दा बढी सेवा बन्द भएपछि त्यसलाई बेहोस बनाइयो र अनि पुनः जङ्गलमा लगेर छाडियो।
पोल्यान्डका सहरहरूमा बँदेलसहित अन्य वन्यजन्तुको आउने क्रम बढेको बताइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



