गुजरातको मन्दिरबाट सिंहले चोर्‍यो दर्शनार्थीको झोला

भिडिओ क्याप्शन सुरु हुँदैछ,
गुजरातको मन्दिरबाट सिंहले चोर्‍यो दर्शनार्थीको झोला
Published

भारतको गुजरात प्रान्तस्थित शत्रुञ्जय पर्वत मन्दिरमा दर्शन गर्न गएका श्रद्धालुको झोला एउटा सिंहले चोरेको भिडिओ सार्वजनिक भएको छ।

मन्दिरमा सिंहको त्यस्तो अस्वाभाविक व्यवहार प्रत्यक्ष देखेर मानिसहरू छक्क परे।

झोला लिएर सिंह जङ्गलतिर भागेको थियो। वन विभागका कर्मचारीले पछि त्यो झोला फेला पारे।

हेर्नुहोस् यो भिडिओ।

Skip अरू रोचक भिडिओ and continue readingअरू रोचक भिडिओ

End of अरू रोचक भिडिओ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।