बेइजिङको सबैभन्दा अग्लो भवनमा विमान ठोक्किँदा
बेइजिङको सबैभन्दा अग्लो भवनमा विमान ठोक्किँदा
Published
बेइजिङको सबैभन्दा अग्लो भवनमा विमान ठोक्किँदा सडकमा टुक्राहरू खसे।
जम्मा १०८ तले गगनचुम्बी भवनमा हवाईजहाज ठोक्किँदा पाइलटको मृत्यु भयो भने अन्य १३ जना घाइते भए।
बेइजिङको सहरी क्षेत्रमा देशभरकै सबैभन्दा कडा हवाईक्षेत्र नियन्त्रण गर्ने नियमहरू लागु छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



