आफू उभिएको संरचना भत्किँदा अमेरिकी 'मार्शल'हरू घाइते
आफू उभिएको संरचना भत्किँदा अमेरिकी 'मार्शल'हरू घाइते
Published
अमेरिकाको मिजोरी राज्यमा एउटा भवनमा जोडिएको बार्दलीजस्तो संरचना भत्कँदा त्यहाँ उभिएका केही 'मार्शल'हरू घाइते भएका छन्।
तर उनीहरू खतरामुक्त छन्।
गत जुलाई महिनामा उनीहरू एउटा 'वारन्ट' कार्यान्वयन गर्न त्यहाँ पुगेका थिए।
त्यहाँ गएका एक मार्शलको शरीरमा राखिएको क्यामराबाट खिचिएको यो दृश्य हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



