तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दुई अन्तरिक्षयात्रीले गरे ६.५ घण्टा लामो 'स्पेसवाक', आईएसएसमा सोलर प्रणाली जडान गर्ने बाटो खुल्यो
नासाका दुई अन्तरिक्षयात्री अनिल मेनन र जेसिका मिअरले बिहीवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन 'आईएएस'बाहिर निस्किएर एउटा माउन्टिङ उपकरण जडान गरेका छन्।
त्यस क्रममा उनीहरूले ६.५ घण्टा 'स्पेसवाक' गरे।
उक्त उपकरणले भविष्यमा आईएसएसमा 'रोल-आउट सोलर एरे'हरू जडान गर्ने बाटो खोलिदिएको छ।
उक्त प्रणालीले आईएसएसलाई थप ऊर्जा प्रदान गर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।