तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गुफामा फसेका ५ जना गाउँले जीवितै फेला परे
लाओसको बाढीग्रस्त गुफामा फसेका पाँच जना गाउँले जीवितै फेला परेका छन्।
उनीहरूसँगै रहेका अन्य दुई जनाको भने उद्धारकर्मीले खोजी गरिरहेका छन्।
भारी वर्षा र पहिरोले गर्दा गुफाको मुख थुनिएको थियो।
ती ग्रामवासीहरू सुन र वन्यजन्तु खोज्न गुफामा पसेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।