रुसी हमलामा भत्किएको भवनमा पुरिएका व्यक्तिलाई जिउँदै बाहिर निकालियो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
रुसी हमलामा भत्किएको भवनमा पुरिएका व्यक्तिलाई जिउँदै बाहिर निकालियो
Published

पूर्वी युक्रेनको क्रामातोर्स्कमा रुसी हमलापछि भत्किएको भवनमा पुरिएका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको देखिने एउटा नाटकीय भिडिओ सार्वजनिक भएको छ।

उक्त भवनमा आक्रमण भएपछि नजिकै रहेका सैनिकहरू तुरुन्तै उद्धारमा खटेका थिए। उद्धारकार्यको भिडिओ एक सैनिकको शरीरमा जडित क्यामराले खिचेको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।