मोजामा प्याज हालेर सुत्दा के रुघा निको हुन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
मोजामा प्याज हालेर सुत्दा के रुघा निको हुन्छ
Published

सामाजिक सञ्जालमा प्याजको औषधीय गुणबारे अनेकौँ दाबीहरू हुने गरेको देखिन्छ। तर के यसले कुनै सङ्क्रमण निको पार्न सक्छ भन्ने कुराको कुनै प्रमाण छ?

अहिले सामाजिक सञ्जालमा अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई रुघा लाग्दा वा ज्वरो आउँदा सिटामोलको सट्टा केही घरेलु उपाय प्रयोग गर्न प्रोत्साहन गरिएका भिडिओहरू प्रसस्तै देखिन थालेका छन्।

घरेलु उपचारका त्यस्ता 'ट्रेन्ड'मा रुघा लाग्दा मोजामा प्याज राखेर सुताउनु पनि पर्छ। यो उपाय प्रभावकारी हुन्छ त? हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।