‘पहिला सुकुम्बासी व्यवस्थापन गर, अनि डोजर चलाऊ’
‘पहिला सुकुम्बासी व्यवस्थापन गर, अनि डोजर चलाऊ’
सरकारले काठमाण्डूका तीन ठाउँका सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती बस्तीका बासिन्दाले पहिला आफूहरूको व्यवस्थापन गरेर मात्र डोजर चलाउन आग्रह गरेका छन्।
सुरक्षाकर्मी र काठमाण्डू महानगरको प्रहरीसहितको टोलीले शुक्रवार साँझसम्म घरटहरा खाली गरिदिन भन्दै थापाथली, मनहरा र सिनामङ्गल क्षेत्रका सुकुम्वासी बस्तीमा माइकिङ गरेको थियो।
भिडिओ : कमल परियार
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



