उत्तर अमेरिकाबाट देखिएको सूर्यग्रहणको रोचक दृश्य
उत्तर अमेरिकाबाट देखिएको सूर्यग्रहणको रोचक दृश्य
Published
उत्तर अमेरिकाका तीन वटा देशहरू संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा पार गरेको यो शताब्दीको पहिलो खग्रास सूर्यग्रहणले ती देशका दर्शकलाई एक स्थानमा ल्याएको छ।
सोमवारमा औँसीका दिन उत्तर अमेरिकाका मानिसहरूले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाए।
मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लागेको थियो।
नेपाल र एशियाबाट भने यसपालि यो सूर्यग्रहण देखिएन।
चन्द्रमाले सूर्यलाई छेक्दा सूर्यग्रहण लाग्ने गर्छ।
हेर्नुहोस् यो भिडिओ।







