तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेलले लेबननको रणनीतिक संरचना नियन्त्रणमा लियो
इजरेलले लेबननस्थित रणनीतिक महत्त्वको बोफोर्ट क्यासल नियन्त्रणमा लिएको छ।
'क्रूसेडर्स'द्वारा झन्डै ९०० वर्षअघि निर्माण गरिएको यो संरचना यस क्षेत्रको नियन्त्रणका लागि महत्त्वपूर्ण छ।
मध्यएप्रिलमा घोषित युद्धविरामका बाबजुद इजरेलले हिज्बुल्लाहविरुद्ध स्थल कारबाही विस्तार गर्दै आएको छ।
इजरेली सेनाले सुरुमा सन् १९८२ मा यसलाई कब्जा गरी सन् २०००मा छाडेको थियो। त्यस बेला इजरेलमा
भन्ने गरिएको 'पहिलो लेबनन युद्ध' जारी थियो।
यूके, फ्रान्स र जर्मनीले पछिल्लो कदमको आलोचना गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।