तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'एआईले सबै मानिस मासिदिन सक्छ': एन्थ्रोपिक अनुसन्धानकर्ताको चेतावनी
एआईको क्षेत्रमा काम गर्ने अग्रणी कम्पनी एन्थ्रोपिकसँग आबद्ध एक सुरक्षासम्बन्धी अनुसन्धानकर्ताले आगामी एक दशकभित्रै एआईले "सबै मान्छे मासिदिन सक्ने" खतरा १० प्रतिशतभन्दा बढी रहेको चेतावनी दिएका छन्।
अनुसन्धानकर्ता ईभन हबिङ्गरले अहिलेका मोडलबाट खतरा न्यून भए पनि प्रविधिको विकासमा तीव्र सुधार आउँदै जाँदा मानवजातिको अस्तित्व नै खतरामा पर्न सक्ने देखिएको बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।