भूकम्प गएको चार दिनपछि बाबुछोराको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
भूकम्प गएको चार दिनपछि बाबुछोराको उद्धार
Published

भेनेजुएलाको काराबाल्लेदामा भूकम्पको चार दिनपछि बाबुछोराको उद्धार गरिएको छ।

उद्धारकर्मीहरूले उनीहरूलाई भत्किएको भवनले पुरेको अवस्थामा फेला पारेको थियो।

गत साता गएका दुइटा शक्तिशाली भूकम्पमा परी १,७०० जनाभन्दा बढीको ज्यान गएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।