पुराना चिहाननजिकै बसेर खान पाइने एउटा अनौठो रेस्टुराँ
पुराना चिहाननजिकै बसेर खान पाइने एउटा अनौठो रेस्टुराँ
Published
पश्चिम भारतको अहमदाबादमा एउटा अनौठो रेस्टुराँ छ जहाँ मानिसहरू पुराना चिहानहरूनजिकै बसेर विभिन्न परिकारको स्वाद लिन्छन्।
सन् १९५० मा निर्मित 'लकी रेस्टुराँ' एउटा पुरानो समाधिस्थलमा छ। स्थानीय बासिन्दाहरूमाझ निकै लोकप्रिय रेस्टुराँमा पुराना चिहानहरूलाई नभत्काई खाली ठाउँमा मानिसहरू बस्ने सीट राखिएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



