जापानमा विमानमा कार्गो राख्न र निकाल्न मानवाकार रोबट
जापानमा विमानमा कार्गो राख्न र निकाल्न मानवाकार रोबट
जापान एअरलाइन्सले आगामी मे महिनादेखि टोक्योको हानेडा विमानस्थलमा ग्राउन्ड ह्यान्ड्लरका रूपमा परीक्षणका लागि रोबट प्रयोग गर्न थाल्ने छ।
दुईवर्षे परीक्षणका क्रममा चीनमा निर्मित रोबटले विमानमा कार्गो राख्न र झिक्न सघाउने छन्।
यसले कर्मचारीको कार्यभार घटाउने अपेक्षा छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



