तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मैले आफ्नै प्रेमीलाई चिनिनँ': अरूको अनुहार चिन्न गाह्रो हुने समस्या
आफूलाई 'प्रोसोप्याग्नोजिआ' अर्थात् 'फेस ब्लाइन्डनेस' भएको निदान भएपछि बीबीसी साइन्सकी प्रस्तोता क्यारोलिन स्टीलले आफूले भोगेको समस्याबारे बताएकी छन्।
यो समस्या भएका मान्छेहरूलाई अरूको अनुहार चिन्न निकै गाह्रो हुन्छ। उनीहरू कहिलेकाहीँ त आफ्नै आफन्त र नजिकका मान्छेहरूलाई पनि चिन्दैनन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।