तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'लोडर'को बकेटमा बसेर बिहे गर्न जाँदै गाजाका बेहुला र बेहुली
गाजामा केही साताअघि एउटा बिहे हुनुअघि अनौठो दृश्य देखियो। गाजाको शेख रद्वानस्थित विवाहस्थलमा जान बेहुला र बेहुली निर्माणकार्यमा प्रयोग हुने एउटा 'लोडर'मा बसेका थिए।
त्यस बेलाको भिडिओ खिच्ने कराम अबु हसनेनका अनुसार बेहुला निर्माणकार्यमा प्रयोग हुने सवारीसाधनका चालक हुन्।
गाजामा बेहुला र बेहुली कारमा बसेर अरू गाडीहरूको लस्करसँगै जाने चलन छ। तर यो घटनामा बेहुलाले आफ्नो रोजाइको सवारीसाधन प्रयोग गरेका हुन्।
हेर्नुहोस् यो रोचक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।