‘महिला कामदारलाई इज्जतसहित काम गराउनुपर्छ’

भिडिओ क्याप्शन सुरु हुँदैछ,
‘महिला कामदारलाई इज्जतसहित काम गराउनुपर्छ’

काठमाण्डू उपत्यकामा विभिन्न क्षेत्रमा काम गरिरहेका केही श्रमिक महिलाहरूले आफू काम गर्ने ठाउँमा सुरक्षित महसुस नगर्ने र जतिबेला पनि सचेत भइरहनुपर्ने अवस्था रहेको बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवस सन्दर्भमा हामीले केही महिला श्रमिकसँग उनीहरूका काम, चुनौती र अपेक्षाबारे कुराकानी गरेका छौँ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।