तीव्र गतिको बाढीबाट मृगको पाठोको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, तीव्र गतिको बाढीबाट मृगको पाठोको उद्धार
तीव्र गतिको बाढीबाट मृगको पाठोको उद्धार
Published

अमेरिकाको इन्डियाना राज्यमा अग्निनियन्त्रकहरूले तीव्र गतिको बाढीमा फसेको मृगको पाठोको उद्धार गरेका छन्।

उनीहरूले डोरीको सहायताले त्यसलाई बाढीबाट निकालेका हुन्।

उनीहरू फसेको गाडीको उद्धार गर्न त्यहाँ गएका थिए।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।