तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाढीबाट प्रभावित हजारौँ विद्यार्थीलाई फेरि पढ्ने व्यवस्था मिलाउन के गर्दै छ सरकार
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीले रसुवादेखि धादिङसम्म ४१ वटा विद्यालयमा क्षति पुर्याएको सरकारी तथ्याङ्कले देखाउँछ।
अधिकारीहरूका अनुसार ती विद्यालयमा अध्ययनरत १४,००० भन्दा बढी छात्रछात्रा प्रभावित भएका छन्।
उनीहरूको पठनपाठनलाई तत्कालीन तथा दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गरिँदै छ त?
यसबारे बुझ्न 'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव वीरबहादुर धामीसँग कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।