ट्रम्पविरुद्ध अपमानजनक व्यवहार

ट्रम्पविरुद्ध अपमानजनक व्यवहार
Published

बास्केटबल फाइनल हेर्न गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध अपमानजनक व्यवहार भएको छ।

उनी एनबीए फाइनलमा उपस्थित हुने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुन्।

राष्ट्रिय गान बजिरहेका बेला ठूलो स्क्रीनमा ट्रम्प देखिएपछि उनका विरुद्ध चर्को आवाज निकालेर त्यस्तो अपमानजनक व्यवहार भएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।